×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपतिको निर्वाचन कार्य तालिका सार्वजनिक गरिँदै

राष्ट्रपतिको निर्वाचन कार्य तालिका सार्वजनिक गरिँदै

काठमाडौँ- निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगले मिति तय गर्नका लागि सोमबार(आज)बैठक बोलाएको बुझिएको छ । आजकै बैठकमा चितवन–२ को उपनिर्वाचनका बारेमा पनि छलफल हुने जनाइएको छ ।

निर्वाचनको मिति घोषणासँगै चुनावी कार्य तालिका सार्वजनिक हुने छ । राष्ट्रपतिको निर्वाचन आगामी फागुन २६ गते गर्ने आयोगको तयारी छ।

प्रतिकृया दिनुहोस्