नेकपा चितवनद्वारा ११ बुँदे माग सार्वजनिक
भदौ २०, २०७९भरतपुर- नेपाल कम्युनिष्ट पार्टी चितवनले ११ बुँदे मागहरु सार्वजनिक गरेको छ । यही भदौ १७ गते सकिएको ९ औँ जिल्ला सम्मेलनले ११ बुँदे समसामयिक प्रस्तावहरु पास गरेको जिल्ला सेक्रेटरी रुद्र भट्टराईले जानकारी दिनुभयो । नारायणगढमा पत्रकार सम्मेलन गर्दै ११ बुँदे मागहरु सम्बोधन नभए संघर्ष गर्ने चेतावनी दिनुभयो । सरकारसँग भएका ३ बुँदे सहमति लागु हुनुपर्ने, एसपीप
सबै पढ्नुहोस