प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक
भदौ २०, २०७९विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको आज (सोमबार) मृत्यु भएको हो । विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विगत केही दिनयता विराटनगरस्थित मोरङ सहकारी अस्पताल उपचाररत उनकाे ८४ वर्षकाे उमेरमा निधन भएकाे हाे । यसपछि मुख्यमन्त्री राईले आमाले जस्ताे आफूले आमालाई बचाउन नसकेकाे बताएका छन्
सबै पढ्नुहोस