राष्ट्रिय क्रिकेट टिम बुधबार स्वदेश फर्कने
भदौ २१, २०७९काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार स्वदेश फर्कने भएका छन् । केन्या भ्रमण सकेर नेपाली टोली बुधबार बिहान आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो ।
सबै पढ्नुहोस