राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित
भदौ २३, २०७९काठमाण्डौं- राउण्ड टेवल नेपालको भदौ १८ गते सम्पन्न २२ औं साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । चितवनको नारायणघाट स्थित सिराइचुली होटलमा भएको साधारण सभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयनहुनु भयो । निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द
सबै पढ्नुहोस