×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने

भदौ २२, २०७९

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक, ट्राफिक प्रहरी प्रमुख र सडक विभागका डिभिजन प्रमुख तथा यातायात व्यवसायीहरूको छलफलबाट असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो। यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले विश्वकर्मा पूजाका दिनबाट टिकट बुकिङ खुला हुने निर्णय भएको जानकारी दिए। आफूहरूले सजहमा आवागमन सहजीकरण हुनुपर्ने कुरा राखेको पनि उनले बताए।

सबै पढ्नुहोस