टुकुचा भत्काउनबाट पछि हट्यो महानगर
असोज १०, २०७९काठमाडाैँ- टुकुचा उत्खननबाट काठमाडौं महानगरपालिका पछि हटेको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशपछि महानगर टुकुचा भत्काउनबाट पछि हटेको हो । दुई वर्षअघि बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का आधारमा ३० भदौदेखि महानगरले जयनेपाल हलस्थित टुकुचाको पुरिएको भाग उत्खनन सुरु गरेको थियो । तर, अदालतको स्टे अर्डर र पुरातत्व विभागले अध्ययन गर्ने भ
सबै पढ्नुहोस