×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजबाट बन्दी प्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइ हुने

आजबाट बन्दी प्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइ हुने

असोज १०, २०७९

काठमाडौँ - आजबाट बन्दी प्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइ हुने भएको छ । सोमबारखि देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणका रिटमा मात्रै सुनुवाइ हुने भएको हो ।  घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने भएकाले अन्य रिटमा सुनुवाइ नहुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। यी दिनबाहेक विहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहनेछन्। २

सबै पढ्नुहोस