रुपन्देही–२ : गठबन्धनका गुरुङको उम्मेदवारी खारेज भएपछि विष्णु पौडेलका प्रतिस्पर्धी काे ?
असोज २६, २०७९रुपन्देही- रुपन्देही–२ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ दलहरु अन्योलमा परेका छन् । बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरेपछि रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धीको खोजीमा सत्तारुढ दलहरु जुटेका छन् । र
सबै पढ्नुहोस