×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेताहरु

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेताहरु

काठमाडौँ- आज ललितपुरमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै हुनुहुन्छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनार्थ निर्वाचन परिचालन एवं प्रचारप्रसार अभियान अन्तर्गत गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्न लाग्नुभएको हो ।

कार्यक्रमलाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्षस्थ नेताहरुले सम्बोधन गर्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्