शुभ जन्मदिन नीर शाह
असोज २६, २०७९काठमाडौँ- नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक, कलाकार, निर्माता, लेखक तथा गीतकार नीर विक्रम शाह आजबाट ७७ बर्षमा प्रवेश गरेका छन् । एक चलचित्र अवार्डको सिलसिलामा अमेरिकाको डेनवर प्रस्थान गरेका शाहले बुधबार त्यहीं आफ्नो जन्मदिन मनाउँदैछन् । नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष समेत रहेका कलाकार शाहलाई सामाजिक संजालबाट चलचित्रकर्मी तथा शुभेच्छुकहरुले शुभकामना
सबै पढ्नुहोस