काँग्रेसले अर्थविद् डा. वाग्लेलाई टिकट नदिएको प्रति भट्टराईको असन्तुष्टि !
असोज २८, २०७९काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली काँग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएको प्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उनले नेपाली काँग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले नेपाली काँग्रेसप्रति कटाक्ष गर्दै देश
सबै पढ्नुहोस