तोकिए भन्दा बढी शुल्क लिने होटललाई जरिवाना
असोज २९, २०७९तनहुँ- जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई चार लाख जरिवाना गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले दुई लाखका दरले जरीवाना गरेको हो । व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग
सबै पढ्नुहोस