दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति आचारसंहिता प्रतिकूल हुने
कार्तिक १२, २०७९काठमाडौं- कात्तिक १२ गते । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । आगामी निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम यस सन्दर्भमा कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सन्दर्भमा आयोगको ध्यानाकर्षण भएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलल
सबै पढ्नुहोस