देउसीबाट सङ्कलित रकम विपद व्यवस्थापन कोषमा
कार्तिक १३, २०७९काठमाडौँ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन रु साढे चार लाख नाघेको छ । वि.सं २०७५ मा देउसी/भैलो खेलेर जम्मा भएको रु ४२ हजार रकम जम्मा गरेर स्थापना गरिएको कोषको मुलधन यस वर्ष रु चार लाख ६१ हजार ३२५ पुगेको हो । रु तीन लाख ५० हजार मुलधन रहेको कोषमा यस वर्षको तिहारमा खेलिएको देउसी/भैलो कार्यक्रमबाट
सबै पढ्नुहोस