भ्यालेन्सियालाई हराउँदै बार्सिलोना १ नम्बर
कार्तिक १३, २०७९एजेन्सी- बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा १–० गोलले हरायो । बार्सिलोनाको कठिन जितमा रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गर्नुभयो । लेवान्डोस्कीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउनुभयो । उहाँले जारी लिगमा लगातार गोल गर्न
सबै पढ्नुहोस