फ्रान्सलाई अर्को ठूलो झट्का, विश्वकप गुमाउँदै बेन्जेमा
मङ्सिर ४, २०७९काठमाडौं- फ्रान्सका महत्त्वपूर्ण स्ट्राइकर करिम बेन्जेमाले विश्वकप गुमाउने भएका छन्। शनिबार बेलुकी ट्रेनिङ गर्ने क्रममा खुट्टामा चोट लागेपछि उनले विश्वकप गुमाउने अन्तराष्ट्रिय पत्रकार फाब्रिजियो रोमानियोले बताएका छन्। विश्वकप सुरु हुनु केही महिना अघिदेखि चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाइसकेको विश्वविजेता फ्रान्सलाई विश्वकप सुरु हुने दिनसम्म पनि खेलाडी गुमा
सबै पढ्नुहोस