×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लगातार चौथो पटक कांग्रेस नेता शशांक कोइरालाको जित

लगातार चौथो पटक कांग्रेस नेता शशांक कोइरालाको जित

काठमाडौँ- पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक नेपाली कांग्रेसका नेता शशांक कोइराला विजयी भएका छन् । उनले २७ हजार १ सय २७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण पौडेलले २५ हजार ४३ मत ल्याएका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३ सय १ मत ल्याएका छन् । उक्त क्षेत्रमा २०४८ को आम निर्वाचनदेखि नै लगातार कांग्रेसका उम्मेदवारले जित्दै आएका छन् । कोइरालाले २०६४ र २०७० को संविधानसभा निर्वाचन र २०७४ को आम निर्वाचनमा प्रतितिधि सभा सदस्यामा जितेका थिए ।

प्रतिकृया दिनुहोस्