सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्कीको सुरुवाती अग्रता
मङ्सिर ५, २०७९काठमाडौं- सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका कार्की एमालेका दगदीशप्रसाद कुशियैतभन्दा अगाडि देखिएका हुन् । त्यहाँ ३०० मतगणना गर्दा कार्कीले १३७ मत प्राप्त गरेका छन् भने एमालेका कुशियैतले ९५ मत प्राप्त गरेका छन् ।
सबै पढ्नुहोस