सप्तरी-२ : सिके राउत ७ हजारभन्दा बढी मतले अगाडि
मङ्सिर ६, २०७९सप्तरी- सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले झण्डै ७ हजार २ सय मतको अग्रता लिएका छन्। हालसम्मको गणनामा राउतले १४ हजार ४ सय ६८ मत ल्याएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने ७ हजार २ सय ७१ मतसहित दोस्रो स्थानमा छन्। राउत र यादवबिचको मतान्तर ७१९७ रहेको छ। राउत सुरुदेखि नै फराकिलो अग्रता लिएका छन्। सत्ता गठबन्धनका उम्मेदवार लोकता
सबै पढ्नुहोस