रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ एमालेका कैलाश ढुंगेलभन्दा दोब्बर मतले अघि
मङ्सिर ६, २०७९काठमाडौं- रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अघि देखिएका छन्। पछिल्लो मतपरिणाम अनुसार तामाङले एक हजार २२५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ढुंगेलले ६८७ मत प्राप्त गरेका छन्। राप्रपाका लालबहादुर घिसिङले भने जम्मा १४२ मत ल्याएका छन्। रामेछापमा यी दुई जनाबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
सबै पढ्नुहोस