डोटीको विकासमा अहोरात्र खट्छु : आले
मङ्सिर १४, २०७९काठमाडौँ- नेकपा एकीकृत समाजवादी का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेम आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताएका छन् । प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन डोटीमा आयोजित कार्यक्रममा बोल्दै आलेले यस्तो बताएका हुन् । आलेले आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायलहुँदै बझाङको उरै जोड्ने सडकलाई
सबै पढ्नुहोस