प्रत्यक्षमा कांग्रेस पहिलो, समानुपातिकमा एमाले
मङ्सिर १५, २०७९काठमाडौँ- प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। सुनसरी ४ को मतगणना अन्तिम चरणमा पुगेको छ। विवादका कारण रोकिएको स्याङ्जा २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगले बुधबार निर्देशन दिएको छ। निर्देशनसँगै स्याङ्जामा बसेको सर्वदलीय बैठकमा मतगणना प्रक्रिया अघि बढाउने सहमति भएको छ भने बाजुरामा प्रक्रिया अघि बढाउन सर्वदलीय बैठकको
सबै पढ्नुहोस