देउवाकै नेतृत्वमा नयाँ सरकार : मन्त्री कार्की
मङ्सिर १५, २०७९काठमाडौं- सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका उनले निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र देउवा नै प्रधानमन्त्री बन्ने बताए । कार्कीले मतदाताले आफू
सबै पढ्नुहोस