नेपाल टी-२० लिगमा जनकपुरको सातौँ जित, लुम्बिनीसँग क्वालिफायर्स खेल्ने
पुस २२, २०७९काठमाडौँ- जनकपुर रोयल्सले लुम्बिनी अलस्टार्सलाई २३ रनले पराजित गर्दै प्रतियोगितामा सातौँ जित हात पारेको छ । जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र जोड्यो । यस खेलसँगै दुवै टिमको लिग चरणको खेल सकिएको छ । नतिजा अनुसार शीर्षमा रहेका यी दुई टिमले नै एक अर्कासँग क्वालिफायर्समा भेट गर्नेछन् । लुम्बिनी
सबै पढ्नुहोस