देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव
पुस २३, २०७९काठमाडौं- देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ। तराईका केही भू–भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ।आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागमा हु
सबै पढ्नुहोस