एमबिबिएस र इन्जिनियरिङ पढ्न छात्रवृत्ति दिइने, राखियो यस्ता सर्त
माघ ९, २०७९काठमाडौँ- पाँच वर्षमा पाँच जनालाई चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले नगर क्षेत्रका जेहनदार तथा विपन्न अवस्थाका विद्यार्थीमध्ये अब्बल विद्यार्थीको छनोट गरी एमबिबिएस र इन्जिनियरिङ पढाउने भएको हो । प्रत्येक वर्ष एक-एक जनाका दरले पाँच वर्षमा पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान
सबै पढ्नुहोस