आज संसद्मा ‘स्थान रिक्तता’को जानकारी गराइने
माघ १८, २०७९काठमाडौँ- संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा स्थान रिक्तताको जानकारी गराइने भएको छ । सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित का
सबै पढ्नुहोस