×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सीके राउत : नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राखौं

सीके राउत : नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राखौं

चैत ९, २०७९

 काठमाडौं-जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत(सीके)ले संसदमा सांसदहरुले बोलेका नेपाली बाहेकका भाषालाई पनि संसदीय अभिलेखमा राख्न प्रस्ताव गरेका छन् । संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार संसदमा सांसदहरुले नेपाली बाहेकका भाषामा पनि आफ्ना कुरा राख्न सक्छन् । तर, नेपाली भाषा बाहेकका भाषामा सांसदले बोलेको विषय संसदीय अभिलेखमा रहने गरेका छैनन् ।

सबै पढ्नुहोस