अनौठो बिरुवा भाले माहुरीलाई आकर्षित गर्नका लागि नक्कली पोथी माहुरी पैदा
चैत २४, २०७९काठमाडौं- प्रकृतिले विभिन्न प्रकारका जीवहरूको सृष्टि गरेको छ र पृथ्वीमा करोडौं प्रजातिका वनस्पति र जीवजन्तुहरू छन्। प्रकृतिले हरेक प्राणीलाई आफ्नो जीवन चलाउन आवश्यक सीप र प्रविधि पनि प्रदान गरेको छ । हालै दक्षिण अफ्रिकामा एउटा यस्तो अनौठो बिरुवा भेटिएको छ, जसले पराग निकाल्ने भाले माहुरीलाई आकर्षित गर्नका लागि नक्कली पोथी माहुरी पैदा गरेर उडाउँछ। यो अनौठो
सबै पढ्नुहोस