×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१ अर्ब २० करोड ८७ लाख रुपैयाँ पास्ता निर्यात

१ अर्ब २० करोड ८७ लाख रुपैयाँ पास्ता निर्यात

चैत २५, २०७९

काठमाडौँ- चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालबाट १ अर्ब २० करोड ८७ लाख रुपैयाँभन्दा धेरैको पास्ता निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट अर्बौ रुपैयाँको पास्ता निर्यात भएको हो । नेपालबाट ४ प्रकारका पास्ता निर्यात हुँदै आएको छ । जसमा २ प्रकारका ‘अनकूक्ड’ पास्ता र २ प्रकारका स्टफ्ड पास्ता निर्यात हुन्छ । नेपालबाट विश्वका दर्जनौं देशमा पास्ता निर्यात हुँदै

सबै पढ्नुहोस