"नेपाल राष्ट्र बैंकले" आज ६८औँ वार्षिकोत्सव मनाउदै
बैशाख १४, २०८०काठमाडौं- नेपाल राष्ट्र बैंकले आज ६८औँ वार्षिकोत्सव मनाउँदै छ । १४ वैशाख २०१३ मा राष्ट्र बैंक स्थापना भएको थियो । ६८औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास एवं सुरक्षित, सक्षम भुक्तानी प्रणालीको सवलीकरणका लागि आवश्यक मौद्रिक नीति निर्माण गर्ने प्रत
सबै पढ्नुहोस