कसरी गुड्छ यो साइकल ?
बैशाख १४, २०८०काठमाडौं- साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्पूर्ण फ्रेमसँगै घुम्छ । चौकोर पांग्रा स्थिर बस्छ अनि त्यसको कुनामा रहेको ट्य्राक घुमेर गति लिन्छ ।
सबै पढ्नुहोस