राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेट: द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउनेबारे छलफल
भदौ ९, २०८२काठमाडौँ। नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेकी छन्। शनिबार काठमाडौं आइपुगेकी उपराष्ट्रपति सुआनले राष्ट्रपति भवन शीतल निवासमा पौडेलसँग भेटवार्ता गरेकी हुन्। भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने
सबै पढ्नुहोस