विश्वकप तयारी: नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
साउन २९, २०८२काठमाडौं - आगामी क्रिकेट प्रतियोगिताको तयारीलाई थप बलियो बनाउने क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाली टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास सिरिज खेल्ने तालिका सार्वजनिक गरेको हो । यो अभ्यास सिरिज अगस्ट २६ देखि ३० सम्म चल्नेछ । सिरिज अन्तर्गत नेपालले अगस्ट
सबै पढ्नुहोस