प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित
भदौ ५, २०८२काठमाडौँ - नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सव बुधबार राजधानीमा एक विशेष समारोहकाबीच सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा संघको वार्षिक प्रकाशन ‘सहचरी स्मारिका २०८२’ को विमोचन गरिएको थियो । सोही अवसरमा समाजसेवा र कला क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य, वरि
सबै पढ्नुहोस