×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भ्रष्टाचार गर्नेहरु पापी हुन्, धुन्धुकारी हुन्ः सांसद हरि ढकाल

भ्रष्टाचार गर्नेहरु पापी हुन्, धुन्धुकारी हुन्ः सांसद हरि ढकाल

काठमाडौं- प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेका छन् । आईतवार प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ३३ वर्षदेखिको भ्रष्टाचार आयोग बनाएर छानबिन गर्नुपर्ने माग गर्नुभएको छ । उहाँले भ्रष्टाचार गर्नेहरुलाई ‘पापी र धुन्धुकारी’ को संज्ञा दिनुभयो ।

प्रतिकृया दिनुहोस्