उड्न लागेको विमानभित्र भेटियो मुसा
जेठ ६, २०८०काठमाडौं- जनकपुरबाट काठमाडौं उड्न लागेको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको छ । शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानमा मुसा देखिएको पुष्टि गरे । ४९ जना यात्रुको बोडिङ भइसकेप
सबै पढ्नुहोस