×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फोटोकपी गरेजस्तो हुबहु आउनु राम्रो होइन : ज्ञानबहादुर शाही

फोटोकपी गरेजस्तो हुबहु आउनु राम्रो होइन : ज्ञानबहादुर शाही

काठमाडौं- राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही ९ज्ञानेन्द्र०ले नीति तथा कार्यक्रम फोटोकपी गरेजस्तो हुबहु आएको प्रतिक्रिया दिएका छन् ।

आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम विगतकै निरन्तरता भएको उनको भनाइ छ ।

‘फोटोकपी गरेजस्तो हुबहु आउने चलन नै बस्यो,’ उनले भने, ‘यसलाई कम गर्दै लैजानुपर्छ ।’ उनले नीति तथा कार्यक्रमको कार्यान्वयन ठूलो कुरा भएको भन्दै लागु गराउनेतिर राप्रपाको दबाब रहने प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस्