मेयर बालेनकी शिक्षा सल्लाहकार अर्यालद्वारा राजीनामा
असार ६, २०८०काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'की शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन् । पछिल्लो समय प्रमुख शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै अर्यालले राजीनामा दिएकी हुन् । काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्यालको नै मुख्य भूमिका थियो । तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक र
सबै पढ्नुहोस