निषेधाज्ञालाई थप कडाई गर्न सबै प्रजिअहरुलाई सर्कुलर
जेठ ८, २०७८काठमाडौं - गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’सर्कुलर गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले बताए । सरकारले हालै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ ज
सबै पढ्नुहोस