भारतको सीतामढीमा भेटिए महोत्तरीबाट बेपत्ता सात किशोरी र बालिका
चैत १८, २०७७महोत्तरी - महोत्तरी, भंगाहाका मंगलबार दिउँसोदेखि बेपत्ता भएका ७ किशोरी तथा बालिका भारत, विहारको सीतामढी पुगेको पाइएको छ । उनीहरू सीतामढी पुगेको भनी त्यहाँको प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए । उनले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सबै किशोरी सकुशल छन् । मंगलबार दिउँसो २ बजे घाँस काट्न भनी गएका किशोरीहरू नफर्किएका हुन् । बेपत्ता हुनेमा भंगाहा नगरपालिका&n
सबै पढ्नुहोस