नेपालमा पनि १२ जनामा देखियो 'ब्ल्याक फंगस'
जेठ १८, २०७८दुर्लभ र घातक रोग ब्ल्याक फंगस वा म्यूकोर्मिकोसिसको संक्रमण नेपालमा पनि देखिएको छ । यो रोग मधुमेह भएका बिरामीहरुमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार नेपालमा ब्ल्याक फंगसको १० देखि १२ वटा घटना देखिएको बताए । यी केसहरु काठमाडौं, वीरगन्ज र नेपालगन्जका विभिन्न अस्पतालमाको र
सबै पढ्नुहोस