गण्डकी : संसदीय दलले फेरे पदाधिकारी
साउन २९, २०७८पोखरा, गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले आफ्ना सांसदहरूको भूमिका हेरफेर गरेका छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रमुख सचेतकमा ओमकला चालिसेलाई नियुक्त गरेको छ । यसअघि उनी सचेतक थिइन् । प्रमुख सचेतक मणिभद्र शर्मा कडेँल पर्यटन मन्त्री बनेपछि उनको सट्टामा चालिसेलाई प्रमुख सचेतकको जिम्मेवारी दिइ
सबै पढ्नुहोस