×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुरक्षाको कारण देखाउँदै इंग्ल्यान्डले पनि गर्‍यो पाकिस्तान भ्रमण रुद्ध

सुरक्षाको कारण देखाउँदै इंग्ल्यान्डले पनि गर्‍यो पाकिस्तान भ्रमण रुद्ध

असोज ५, २०७८

काठमाडाैँ- पाकिस्तान र इंग्ल्यान्डबिच आगामी महिनाका लागि तय भएको टी-२० श्रृंखला रुद्ध भएको छ । केही दिन अघि न्युजिल्यान्डले अन्तिम समयमा पाकिस्तान सिरीज रुद्ध गरेको थियो भने अब इंग्ल्यान्डले पनि आगामी महिना हुने सिरीज रुद्ध गरेको हो । इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसीबी) ले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण रुद्ध गरेको जनाएको छ । इंग्ल्यान्डको पुरुष र महिला दुवै टीमले १३ र १४ अक्टोबरमा पाकि

सबै पढ्नुहोस