दार्चुला सडकखण्डमा ढुङ्गा खस्दा २ वटा गाडीमा क्षति
असोज ५, २०७८दार्चुला- दार्चुलाको मार्मामा रोकिएका दुई गाडीमाथि ढुंगा खसेको छ। दार्चुलाको मार्मा गाउँपालिका -३ को विटुले पारिबगर सडकखण्ड अन्तर्गत रेलपहिरो क्षेत्रमा ढुङ्गा खस्दा दुई वटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ। रेलपहिरोका कारण रोकिएर राखिएका गाडीमा सडकमाथिबाट ढुङ्गा खस्दा बा २१ च ७२७९ नम्बरको स्कारपिओ र से १ ज ८४९ नम्बर बुलेरो जीपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दल
सबै पढ्नुहोस