विराटनगरमा अग्रता फराकिलो बनाउँदै नागेश
जेठ ४, २०७९विराटनगर- विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक हुँदासम्म प्रमुखमा नेपाली कांग्रेसले २७४९ को अग्रता कायम राखेको छ ।विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले ११६९९ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै ८९५० मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा नेकपा एमाले ३९९३ मतान्तरले अगाडी छ । उपप्रमु
सबै पढ्नुहोस