तामाङले स्वीकारे गल्ती, भाइ सम्झेर अभिनेत्री मगरले दिइन् माफी
जेठ १७, २०७९काठमाडौं- कबड्डी–४ की अभिनेत्री मिरूना मगर र मुगुका फुर्वा तामाङबीचको विवाद टुंगिएको छ। आइतबार कबड्डी–४ फिल्म प्रमोशनको लागि गएको बेला आफूमाथि अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङविरुद्ध उजुरी गरेकी थिइन्। त्यसपछि उनी पक्राउ परेका थिए। तामाङलाई फसाउन खोजिएको भन्दै मंगलबार विरोध प्रदर्शन भएको थियो। त
सबै पढ्नुहोस