१८ सय किमि कालोपत्रको लक्ष्यमा ३२५ मात्रै पूरा
जेठ १२, २०७९काठमाडौँ- चालु आर्थिक वर्षको वैशाखसम्म देशभर ३ सय २५ किलोमिटर मात्र कालोपत्र सडक निर्माण भएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार उक्त अवधिमा १ सय पुल निर्माण भएका छन् । सडक विभागका अनुसार चालु आवमा १८ सय किमि कालोपत्र सडक निर्माण गर्ने लक्ष्य हो । तर, लक्ष्यअनुसार सडक निर्माण नभएको सडक विभाग स्रोतले जनायो । बजेट प्रतिस्थापन विधेयक आउन ढिल
सबै पढ्नुहोस