×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गगनकुमार थापा भन्छन् - इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम भयो

गगनकुमार थापा भन्छन् - इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम भयो

जेठ २३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम भएको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकको सुरूमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सांसद थापाले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भएको भन्दै तत्काल यसलाई पुनर्विचार गर्न सरकारसँग आग्रह गरे।

सबै पढ्नुहोस